Janajyoti Secondary School's News

वृहत सरसफाइ कार्यक्रम

07 Aug 2023

मिति २०८०-०४-१९ गते शुक्रबारकाे दिन जनज्योति माध्यमिक विद्यालय परिसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी, आमा समूह तथा भिमाद प्रहरीको संयुक्त प्रयासमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ ।