Janajyoti Secondary School's News

पढाइप्रति विद्यार्थीको आकर्षण

12 Oct 2023

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत पुस्तकालयको व्यवस्थापन भएसँगै यस विद्यालयका विद्यार्थीहरू खाली पिरियड समयमा पुस्तकालयमा अध्ययन गर्न उत्सुक बनेका छन् ।