's News

सातौं मेयर कपमा जनज्योति विजयी

18 Dec 2023

सातौँ मेयर कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जनज्योति मावि प्रथम भएको छ । १० स्वर्ण, ४ रजत र  १काश्य पदक प्राप्त गरी उपाधी हात पारेको छ । विजयी प्राप्त गरे पश्चात विद्यार्थीहरू बजार परिक्रमा गरी विजयोत्सव मनाएका थिए । हालसम्म जनज्योतिले चार पटक उपाधी हात पारेको छ ।